आइतबार २३ भाद्र २०८१

झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्र’हार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्र’हार गरेको प्रहरीले जनाएको छ ।

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गो’ली हानेको प्रह’रीले जनाएको छ । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गो’ली हानिएको हो । गो’ली हान्नुको कारण र गोली हान्ने व्य’क्तिको खोजी भइरहेको प्र’हरीको भनाइ छ ।’

घाइ’ते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उप’चार भइरहेको छ । – प्रतीकात्मक तस्बिर


Last Updated on: May 3rd, 2024 at 2:48 pm
७९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया