समाचार

चितवनका ३ क्षेत्रमै अगाडि बढ्दै छ घन्टी

तीन निर्वाचन क्षेत्र रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली रूपमा अगाडि आएको छ। यहाँ स्वतन्त्र पार्टीका उम्मेदवार’हरूले पुराना राज’नीतिक दललाई कडा चुनौती दिइरहेका छन्। चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली