मोरङ/ टेकेन्द्र ओझा : नेपाली कांग्रेसका युवा नेता तिलकनाथ मण्डलले बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा कांग्रेसको तर्फबाट उमेद्वारी दर्ता गराएका छन् । यसअघि २०७४ को स्थानिय तहको चुनावमा ३ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित
नेपाली काङ्ग्रेसकाे तर्फबाट बुढीगंगा गाउँपालिकाकाे अध्यक्षमा जितनारायण थापा मगरले हिजो साेमबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बुढीगंगा गाउँपालिकामा काँग्रेस सभापति समेत रहेका थापामगर कांग्रेसको तर्फबाट उमेद्वार बनेका हुन्। त्यस्तै उपाध्यक्ष पदको लागि यही गाउँपालिकाकि
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमामा नेपाली कांग्रेसकी प्रभा मण्डलले स्वतन्त्र उमेद्वारी दिएकी छन् । मण्डलले आफूलाई पार्टीले अन्याय गरेको भन्दै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताइन् । मनोनयन दर्ता गर्दैगर्दा
‘मा`यालुको शहरमा मेरो गाउँमा घर छ’ गीत खुबै चर्चामा रहेको थियो ।गीतमा गाउँ र शहरमा हुने भिन्नता देखाउन खोजि`एको थियो । पछिल्ला दिनहरूमा सामा`जिक सञ्जाल`मा केहि न केहि भा`इरल हुने गर्छ । सामा`जिक सञ्जाल ट्विट`रमा
नेपा’ली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायि’कामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्र’मा रहेका हुन् ।
भारतकाे गुज`रातमा भएकाे एउटा घट`नाले दुनियाँ अ’चम्ममा परेको छ । विवा`हका लागि केटा पक्ष र केटी पक्ष दुवै राजी थिए । तर केटाका बुवा:ले वि`वाहको एक हप्ता अगाडि नै के’टीकी आमा अर्थात् सम्धिनी`लाई भगाए`पछि, दुवै
ललितपुर, महा`लक्ष्मी नगरपालिका-५ टिका`थलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलता`पूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको छ । उहाँ`लाई उहाँकै २२ वर्षे छोरा जर्ज मह`र्जनले आफ्नो एउटा मि`र्गाैला प्रदान गर्नु`भएको हो । ललितपुरको ग्वार्को`स्थित
तपाईं दीपक हो। हो, किन । म जित`बहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानु`भाको।लगेँ, तँ सक्छ`स् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोज`गारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी ६, मंगलबारेका जित`बहादुर दर्नाल तथा
मोरङ, बुढीगंगा/ टेकेन्द्र ओझा : नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नम्बर ३ ले नेका वडा सभापति किरण चौधरीको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । आउँदो वैशाख ३० को स्थानीय निकायको चुनाव केन्द्रित
अभिनेता पल शाहीवि`रुद्द कर णीको आरोपमा जाहेरी दिएका पी`डित नाबालिगका बुवाले पनि अदा`लतमा बयान फेरेका छन् । जिल्ला अदा`लत तनहुँमा आज बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएका हुन् ।