बिज्ञान प्रबिधि

फोन ढिलो चार्ज भएर हैरान हुनुहुन्छ ? यस्ता छन्: छिटो चार्ज गर्ने उपायहरु

कुनै समय टेलिफोनमा कुरा’कानी गर्न घण्टौँ हिड्नुपर्ने नेपालीका घरघरमा अहिले मोबाइल फोन छ । घरको एउटा कुनै सद’स्यलाई फोन गरेर कसैलाई दिनोस् न भन्दा उसकै मोबाइल फोन गर्दा हुन्छ नि भन्ने अवस्था सृजना भएको छ