Banner Post

आज ऋषिपञ्चमी : यसकारण गरिन्छ ‘सप्तऋषि’काे पूजा…

भाद्र शुक्ल पञ्च’मीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ । हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्च’मीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर व्रत समापन गर्ने गर्दछन्