अभिनेत्री पूजा र आँचलको यस्तो म्युजिक भिडियो बा’हिरियो (भिडियो हे’र्नुहोस)

नेपाली सिने’माका तीन चर्चित अनुहार अभिनेत्री पूजा शर्मा र आँचल शर्माका साथमा नायक आकाश श्रेष्ठ एउटै भिडि’ओमा देखिएका छन्। समिक्षा अधि_कारी र रोशन अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकार एकै ठाउँमा देखिए’का हुन्। भिडियोमा गायक रोशनले पनि अभि’नय गरेका छन्।

यो गीत’मा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेल’को संगीत रहेको गीतको भिडिओ निर्देशक विधान कार्की हुन्। भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहा’लको सम्पादन, उत्सव दाहालको छायांकन छ। डान्सिङ नम्बरको यस गीतको भिडिओ हाल ट्रेन्डिङमा छ। गीतको भिडिओ डिभाइन म्युजि’कको युट्युब च्यानलबाट अप’लोड गरिएको हो।

लोकसेवा आयो’गको अध्यक्षमा पूर्व-सचिव रेग्मी सिफारिस : संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वस’चिव माधव रेग्मीलाई नियुक्त गर्न सि’फारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रेग्मीलाई सिफा’रिस गरेको हो।

सिफा’रिस भएका रेग्मी कांग्रेसनिकट र झापा गौरादह निवासी हुन्। विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा सक्रिय रेग्मी लोक सेवा आयोगकै पूर्वसचिव हुन्। रेग्मी नेकपाको एकता भंग’को फैसला गर्ने मध्येका सर्वोच्च अदाल’तका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। सरकारी सेवामा रहदा सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव सँगालेका रेग्मी २०६८ साल साउन ११ गते सचिव बनेका थिए ।

सचिवको पाँच वर्ष कार्य’काल पूरा गरेर उनले ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाट अवकाश प्राप्त गरेका थिए । लोक सेवा आयोगको अध्य’क्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । प्रस्तावित संवैधानिक आयोगका पदाधिका’रीको नाम संसदीय सुनुवाइ समितिले अनुमो’दन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्