नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइ’रसको संक्र’मणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गुमाउ’नेको संख्या २३९ पुगेको छ ।
स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जा’नकारी दिएका हुन् । मन्त्रा’लयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुषको ज्या’न गएको छ ।
सिराहाका ६५ व’र्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितव’नका ५२ वर्षका पुरुष, काठमा’डौंका २ जना ७० र ३५ वर्षका पुरु’षहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृ त्यु भएको हो ।
यसअघि सोम’बार (हिजो) ४ वर्षीया बालिका’सहित ७ जनाको मृ त्यु भएको थियो । जसमा ज’समा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया म’हिला थिए ।
त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका थिए । – खबर हब