एकै दिन आमा बाबुले संसार त्या’गेपछि सबै थोक गुमा’एकी छोरी रसियाले आमाबुवाको तस्वीर शेयर गर्दै यस्तो लेखिन्

दुखा’न्त पनि कस्तो–कस्तो! काठ’माडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसा’रबाट बिदा हुने समय पनि ए’कैसाथ रोजे।

कोरोना प्रकोपको दोश्रो भे’रियन्ट शुरु हुँदै गर्दा गत मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेप’श्चात् खिचेको तस्वीर फेस’बुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्, ‘सबैको मंगल होस्।’

‘सबैको मंगल’ चाहने रोस्ती कोरोना प्रकोपको वि’षादमा परिन्। झण्डै दुई सातादेखि कोरोना संक्र’मण भएर उपचाररत थिए रोस्ती र उनका श्रीमान् दीपक। ताप्लेजुङ जिल्ला सिरिजंघा–१ सिनाम घर भएकी रोस्तीको वैशाख ३० गते नि’धन भयो। रोस्तीको निधन भएको २४ घण्टा नबित्दै वैशाख ३१ गते शुक्रबार बिहान उनका श्रीमान् दीपकको पनि निध’न भएको खबर आयो। रोस्ती ७ महिने ग’र्भवती थिइन्।

‘हिजो साइली बहिनी गर्भ’मै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाई दीपक पनि यो दुनि’याँबाट बिदा हुनु भयो, कति ठूलो बज्र पर्‍यो हाम्रो परि’वारमा, हे भग’वान के गर्ने होला!,’ रोस्तीकी दिदी कल्पना काम्वाङले लेखेकी छिन्।

रोस्ती र दीप’ककी छोरी रसिया सुब्बा थेबेले अभि’भावक गुमाएपछि आमाबुवाको तस्वीर शेयर गर्दै गहिरो दुःखका साथ फेस’बुकमा लेखेकी छिन्, ‘तपाईको आत्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमा र बुवा खुशी’साथ सँगै रहनुहोला, मेरो बारेमा चिन्ता नलिनु होला।’

रोस्ती र दीपकको नि’धनपछि सामाजिक स’ञ्जाल शोक सन्देशले भरिएको छ। दीपकका पिताको पनि दुई सा’ताअघि मात्रै निधन भएको जानकारी सिनामका शि’क्षासेवी एवं राजनीतिज्ञ सिंहबहादुर इवारमले दिए’का छन्। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्