डब्ल्यूएचओलाई राष्ट्रसंघीय मि’सनको आग्रह : खोप अहिल्यै नेपाल प’ठाउनुस् !

काठमाडौंस्थित राष्ट्रसं’घीय मिसनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई नेपालमा तत्काल कोभिड–१९ विरु’द्धको खोप आपूर्ति गर्न आ’ग्रह गरेको छ।

राष्ट्रसंघीय आ’वसीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले नेपालमा कोरोना संक्रमण उच्च रहेको भन्दै डब्ल्यू’एचओका प्रमुखलाई यस्तो आग्रह गरेकी हुन्।

‘के विश्वले सुनि’रहेको छ ?’, उनले प्रश्न गर्दै ट्वीटरमा भनेकी छिन्, ‘विश्वमै संक्रमित दर उच्च रहेको तथ्यांक आफैले पनि बोलि’रहेको छ। अहि’ल्यै खोप नेपाल पठाउनुस्।’

डब्ल्यूए’चओले कोभ्याक्स सुविधाअन्तर्गत कम आय भएका मुलु’कमा खोप आपूर्ति गर्दै आएको छ। सोही सुविधाअन्तर्गत नेपालाई १ करोड ३० लाख मात्रा खोप डब्ल्यूएच’ओले दिने बताएको छ।

सो खोपको ३ लाख ४८ हजार मात्रा फागुन २३ गते नेपाल आ’इसकेको छ। भारतल’गायतका खोप उत्पादक मुलु’कमा खोप उत्पादन प्रभावित बनेपछि बाँकी खोप कहिले आउने अन्यौ’ल भएको छ। अन्नपूर्णपोष्ट

प्रतिकृया दिनुहोस्