केहि दिन अघि मात्र बिवाह ब’न्धनमा बाधिएकि गायिका खिमा रोका मगर र उनको श्रीमानको भिडियो भा’इरल- हेर्नुहोस

उक्त भिडियो समा’चारको अन्तिममा (तल) छ । यो समाचार पनि पढ्नुहोस्:-अमेरिकामा रहेका नेपालीहरुलाई यति’बेला चुनाव लागेको छ । गैरआवा’सीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनका उम्मे’दवारहरु प्रचार अभियानमा व्यस्त छ ।

यसैबीच एन’आरएन अमेरिकाको एनसीसीको महास’चिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै आएका नवराज सुवेदीले प्रचार अभियान तीव्र बना’एका छन् । तीन बुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचारमा अभियानमा सक्रिय महास’चिव पदका प्रत्याशी सुवेदी आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउँ’छन् ।

‘मेरो उम्मेदवारी अमेरिकामा रहेका नेपाली’हरुलाई साझा हितका लागि गोल’बन्द गर्न, एनआरएन अमेरिकालाई राजनीतिक प्रतिशोधमुक्त र पारदर्शी बनाउनका लागि हो । यो एजेण्डा सबैको सा’झा भएकोले सबैले सहयोग गर्नेमा विश्वस्त छु,’ सुवेदीले भने ।उनले अमेरिकामा स्थायी बसोबास अनु’मति प्राप्त गर्ने सबै नेपालीले स्वतः एनआरएनको सदस्यता प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।​ एनआरए’नमा राजनीतिक आस्थाका आधा’रमा बढेको विभाजनले संस्थालाई कमजोर बनाउँदै लगेको भन्दै सुवेदीले एकताबद्ध एनआरएन बनाउन महासचिवका रुपमा भूमिका निर्वाह गर्न आफू आ’तुर रहेको बताए ।

अमेरिका पुग्ने नेपा’लीलाई प्रारम्भिक दिनमा पर्ने समस्या समाधानमा आफूले विशेष जोड दिने भन्दै सुवेदीले अमेरि’काका ५० वटै राज्यमा संगठन विस्तार गर्ने र सामाजिक कार्यलाई पनि तीव्रता दिने बताए । आफू महा’सचिव भएपछि हरेक महिना’को पहिलो शनिबार संस्थाका काम कारवाहीबारे सार्वज’निक सुनुवाई गर्ने सुवेदीको योजना छ । ‘महासचिव भएपछि २ वर्षे कार्यकालको पूर्ण कार्यतालिका पहिले नै सार्वजनिक गरेर काम गर्छु । एनआरएन अमेरिका’लाई प्रभावकारी बनाउन सबै नेपाली दाजुभा’ईको सल्लाह सुझाव समेटेर अगाडि बढ्छु,’ सुवेदी भन्छन् ।

अमेरि’कामा रहेपनि नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका सुवेदीले दोलखाको भीमेश्वरमा संग्रहा’लय निर्माणमा विशेष सहयोग गरेका छन् । त्यस्तै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुवेदीले आर्थिक तथा सामा’जिक सहयोग गर्दै आएका छन् । एनआरएन अमेरिकाको महासचिव बनेमा अमेरिकामा रहेका नेपा’लीहरुलाई मातृभूमिमा सामाजिक कार्य गर्न संस्था’गत रुपमै प्रोत्साहन गर्ने सुवे’दीको योजना छ । इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्