निषेधाज्ञाको असर ! काठमाडौँको एक कोठामा बाउ छोरी यस्तो अ’वस्थामा भेटिएपछि, परिवारको बि’जोग (भिडियो हे’र्नुहोस)

१ बर्ष अगाडि मात्र दोल’खाबाट उपचारको शिलशिलामा काठमाडौ आएका हुन डिल्ली बहादुर कार्की । दोलखा निबा’सी डिल्ली बहादुर केही बर्ष अ’गाडि रुखबाट खसेर आफनो ढाड भाच्न पुुगे त्यस’पछि उनी उप’चारका लागि यहा आए । आएको एक बर्षमा लक’डाउनको चपेटामा परेर अहिले के खाउ के लाउ भाको छ ।

न त आफू बसेको घर’को भाडा तिर्न सकेका छन न त दुुई छाक खानानै । गाउमा खेती किसा’नी गर्दागर्दै रुखको हागो लाछि’एर करिब २० फिट तल खस्दा यस्तो अव’स्थामा आईपुगे । काठमाडौ आएपछि पनि यसैका लागि करिब १२—१३ लाख खर्च गरे डिल्लीले । घर बारी सबै बेचेर ७ लाख रिन लगाएर यतिसम्म अव’स्थामा पुगेका छन ।

३ छोरी’का बुवा बनेका डील्ली भन्छन छोरीले दिसा पिसाब स्याहार्दा आफैलाई बि.ष खाएर म’रम जस्तो लाग्छ भन्छन । श्रीमतीले लकडाउन अगाडि महि’नाको ५ हजार आउने जागिर गर्थिन तर त्यो पनि अहिले छैन र छोरीले फेन्सीमा काम गर्थिन त्यहाको पनि अ’हिले आश हरायो भन्दै छोरी भ’क्कानिईन । १५ बर्षकी छोरी ९ कक्षामा पढदापढदै बाबुको यो अवस्था भएपछि पढाई पनि छोडिन । रुमभा’डा नदिएको पनि २ महिना भयो अब सडक’मा बास होला भन्दै परिबारनै भ’क्कानिए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्