सचिन परियारले आमाको लागी गाए यस्तो रु’वाउने गीत, प्रधानमन्त्रीलाइ दिए च्यालेन्ज(भिडियो सहित)

भाईरल सचिन परियारको स्व’रमा नयाँ गीत “आमा कै काख प्यारो” को रेक’डिङ्ग कार्य सम्पन्न भएको छ । यस गीतमा नेपाली चा’र्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत सं’योजन गरेका हुन् ।

भाईरल सचिन परिया’रको बुवा आमाको का’ण्डको बारेमा केही साता अघी भाईर’ल भएको थियो । त्यस काण्ड पछि सचिन प’रियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् । सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् । सोही कुरा’लाई मध्य नजर गर्दै उनले भोगेका र सचिन परियारको आफ्नै वास्तविक कथामा आधा’रित “आमा कै काख प्यारो” नामक गीत नि’र्माण भएको हो ।

“आमा कै काख प्यारो” नामक गीत काठ’माडौं, अनामनगर स्थित एक्सन स्टुडि’योमा रेकडिङ सम्पन्न भएको हो । यस गीतलाई उपेन्द्र प्रसाद खड्काले निर्देशन गर्ने भएका छन् भने गीतको भि’डियोमा सचिन परियार, पुन्य गौतम, तेजेन्द्र परियार, तिलक कार्की (नेपाली चार्ली) लगाय’तको अभिनय रहने छ । ओएस नेपालबाट

हेर्नुहोस –

प्रतिकृया दिनुहोस्