‘माइतीघर २’ का फ्लिम निर्देशक सुबोध चोपडाको को’रोनाका कारण दु:खद नि’धन

अभिनेता अनमोल केसीले अ’भिनय गर्न लागेको फिल्म ‘माइतीघर २’ का नि’र्देशक सुबोध चोपडाको निधन भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा नि’धन भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि फिल्म’को तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना संक्रमण भएपछि गत चैतमा भारत फ’र्किएका उनको शुक्रवार उपचारको क्रममा निधन भएको हो ।

प्राप्त जान’कारी अनुसार, निर्देशक चोपडाको पिताको पनि कोरोनाका कारण निधन भइसकेको छ । उनी फिल्मको तया’रीका लागि यही बैशाख १६ गते नेपाल आउने तयारीमा थिए । तर, त्यही बेला कोरोना संक्रमण भएपछि उनी अस्प’ताल भर्ना भएका थिए । ‘माइतीघर २’ को कथा उनी स्वयंले लेखेका हुन् । निर्देशक चोपडाको नि’धनप्रति अनमोल के’सीले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो नयाँ प्रोजे’क्ट ‘माइतीघर २’ का निर्देशक सुबोध चो’पडा सर हामीबीच रहनु भएन । मलाई अझै पनि तपाईंको हँसिलो र प्रतिभाशाली दिमाग याद छ । तपाईं हामी’बीच नभए पनि तपाईंको काम सधैं जी’वित रहनेछ । तपाईंको सपना वास्तविकतामा बदल्न सुपर काजल फिल्म्स पूरै कोशिश गर्नेछ ।’ चोपडाले फि’ल्मका लागि दुईवटा गीत रेकर्ड गराइ’सकेका थिए ।

सुबोध सन् १९९७ देखि फिल्ममा स’क्रिय थिए । स्क्रिप्ट राइटरको रुपमा करि’अर सुरु गरेका उनले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ लगायत थुप्रै बलिउड फिल्मको स्क्रिप्ट ले’खनमा सघाएका छन् । भुवन केसीको निर्माणमा बन्न लागेको फिल्म ‘माइतीघर २’ बाट उनले निर्देशनमा डेब्यू गर्न ला’गेका थिए । तर, उनको यो सपना अधुरै रह्यो । बुझिए अनुसार, उनकी आमा नेपाली मुल’की हुन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्