निशान भट्टराईको स्वरमा पल शाह र एलिजा छमछमी नाचे (भिडियो हेर्नुहोस)

पछिल्लो सम’य म्युजिक भिडियो’मा अभिनेता अभिनेत्रीह’रुको उपस्थिति निकै बढेको छ । कोरोना’को महामारीका कारण फिल्म क्षेत्र ठप्प हुदा यस्तो अवस्था आ’एको हो । यस्तैमा नायिका एलिजा गौतम र नायक पल शा’हले अभिनय गरेको नया गीत ‘आटो पिठो’ बजार’मा आएको छ । यो गौतम र शाहको पहिलो म्युजिक भिडियो हो ।

सार्बजनिक भिडियो’को गीतमा चर्चित गा’यक निशान भट्टराई र सोनीका लामाले आ’वाज दिएका छन् । उक्त गीत लिम लाइट नेपालको युटुब मार्फत सार्ब’जनिक छ । नायक पल शाह संग एलि’जा केहि म्युजिक भिडियोमा अभिनय भैस’केको छ सोहि मध्ये पहिलको भि’डियो बाहिरिएको हो ।

लोकल’यको गी’तको भिडियोमा छ’मछमी ठुम्का’ हान्दा दुबैको जोडी निकै सु’हाएको देख्न सकिन्छ । आधि कपाल गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी एलि’जालाई म्युजिक भिडियो फिल्म भन्दा निकै फापेको छ । उनले नृत्य गरेको अधिकांश गीतहरु यो स’मयमा चर्चामा देखिएको छ ।सार्बजनिक भिडियोको निर्देशन भने टेकेन्द्र शा’हले गरेका हुन् ।

भिडियो हेर्नुहोस ….

प्रतिकृया दिनुहोस्