प्रधानमन्त्रीको सपथ लिएका ओलीले राष्ट्रपति भण्डारीले भनेको कुरा न’मानेपछि हाँसो रोक्न सकिनन् बिध्याले, भिडियो भा’इरल हुँदै (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधान’मन्त्रीको पदमा सप’थ लिएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधा’नमन्त्री पदमा नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले शुक्रबार देश जनताका नाममा सपथ लिएका हुन्। शीतल निवासमा आयो’जित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनी’यताको सपथ गराएकी छन् ।

सपथ ग्रहण समा’रोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चो’लेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सि’नालगायतका विशिष्ट व्यक्तिहरूको उप’स्थिति छ ।

तर सप’थका क्रममा केही अनौठो दृष्य पनि देखियो । प्रधानमन्त्री ओलीले सपथ ग्रहणका क्रममा राष्ट्रपतिले दोहो’र्याउन भनेका केही शब्द उच्चा’रण गर्न चाहेनन् । एक पटक भन्दा प्रधानमन्त्रीले उच्चारण नगरेपछि राष्ट्रपतिले फेरी दोहोर्याइन् । प्रधानमन्त्री ओली:ले भने त्यो पर्दैन्‘ अनि राष्ट्रपति भण्डारी हाँसि’न् ।रष्ट्रपति विद्या’देवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेका हुन् ।

स’पथ गराउँदै गर्दा ुम केपी शर्मा ओली मुलुक र जनता’प्रति पूर्ण वफादार रही सत्य निष्ठापू’र्वक यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले सापथ गराउँदै गर्दा प्रम ओलीले यो प्रति ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यां’श दोहोर्याउन छुटाएपछि पुनः यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले दोहोर्या’उँदा प्रम ओलीले यो पर्दैन भनी अघि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसे’की थिइन्। इताजा खबरबाट

सोहि दृश्य तल भिडियोमा हेर्नुहोस:

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्