कोरोना जि’तेर पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

पूर्वरानी कोमल शाह अस्पतालबाट डि’स्चार्ज भएकी छन् । उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पता’लबाट डि’स्चार्ज भएकी छन् । कोरोना भाइरसको सं’क्रमण पुष्टि भएपछि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएकी शाह आज अप’राह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जान’कारी दिएको हो ।

उनीसँगै पूर्वराजा ज्ञानेन्द्र शाह पनि संक्र’मण भएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह भने वैशाख २९ गते राति ८ बजे डि’स्चार्ज भएका थिए । कोरोना संक्र’मणपछि अक्सिजन लेबल घटेपछि पूर्वरानी शाहलाई आईसीयूमा राखेर उ’पचार थालिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य ब’नेपछि डिस्चा’र्ज गरिएको अस्पतालले जनाएको छ ।

यो पनि, पार्टी कार्यालयमा आइसो’लेसन कक्ष
नेपाली कांग्रेस जिल्ला कार्य’समिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भ’वनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा द’लका सदस्य राम विष्टले जा’नकारी दिनुभयो । कोरोना सङ्क्र’मणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइ’रहेको उहाँले बताउनुभयो ।

आइसोलेसन नि’र्माणपश्चात उक्त स्थानमा अक्सिजन व्य’वस्थापन गरिने जनाइएको छ । विशेषगरी गाउँघर तथा सदरमुकाम पुगेर बस्न समस्या भएकालाई नि’र्माण गरिएको आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बता’उनुभयो ।

कोरोना सङ्क्र’मणको पहिलो लहर फै’लिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अल’पत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खु’वाएको थियो । त्यस्तै जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, ग्लोब्स्जस्ता सा’मग्री सेवा दलले वित’रण गरेको थियो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्