कलाकार रश्मी भट्टको नि’धनको खबर भाइरल भएपछि, भा’बुक हुदै मिडियामा (भिडियो हे’र्नुहोस)

नेपाली गित संगीतको माहोलमा तथा चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको बिषयमा यो बेला निकै ग’लत समाचार भाइरल भएपछि भाबुक हुदै मिडि’यामा आएकी छिन। रश्मि भट्टले निकै नै का’रुणिक अभिनय गर्दै नेपालि गीतसंगीतमा तथा चलचित्र क्षेत्रमा निकै ठुलो योगदान पुर्या’एकी छन्। उनि प्रतिको गल’त खबर मिडियामा आएपछि आफुलाई निकै सम’स्या भएको खु’लाएकी छिन।

आफु रहेको सस्थाले समेत साथ् न दिएको र कलाकारहरु समेत यो बेला आफु’लाई पर्दा न बोलेको भन्दै उनि आक्रो’शित भएकी छिन। उनि प्रति आएको यो खबरले यो बेला धेरै झु’क्किएका छन। कुन कुन मिडियाले एस्तो गर्यो भन्ने प्रश्नमा उनले नाम समेत खुलाएकी छिन भने गल’त गर्ने मिडियाहरुलाई साइ’बरमा केस गर्ने समेत बताएकी छिन।

भखरै मात्र सार्वज’निक भएको म्युजिक भिडियोमा रश्मि भट्टको नि’धन भएको दृश्या कै’द गरिएको छ । आमाको मुख हेर्ने दिनको अवसर पारेर सर्जक सतिश अधिकारीको प’रिकल्पना तथा यथार्त घट,नालाई आधारित बनाएर अधि’कारीकै शब्द सृजनामा यथार्थपरक गित”आमा तिम्रै झल्को छ”सार्वजनिक भएको छ ।

आज आमाको मुख हेर्ने दिन अर्थात्(मातातिर्थ औशी)देशी भरि कोरोनाको माहामा’रिका साथमा पनि हर्षोल्ला’सका साथ् मनाई रहेका छन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्म’दाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खाने’कुरा खान दिई श्रद्धा भक्ति’साथ मनाउने चलन रहेको छ ।

साथमा आमा नभ’एकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहि’तलाई सिदादानसहित भोजन गराई दि’वङ्गत आमा र उनले गरेका महान् एवं कष्ट’कर काम सम्झने गर्दछन् । दि’वङ्गत आमाका नाममा श्रद्धा भक्ति’साथ तर्पण, पिण्ड’दान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिव’ङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशी’र्वाद दिने शास्त्रीय मान्य’ता रहेको छ ।

गित निकै नै मा’र्मिक रहेको छ । नेपालि गित संगीतका हरेक बि’दामा उत्तिकै माहिर गित गाउँन तथा संगीत भर्न सि’पालु बिष्णु भट्टको संगित तथा स्वरमा साथमा सुनि’तामी परियारको स्वरमा एस थ्रीके ईन्टरटे’नमेन्टको अफिसियल युटुब च्यानलबाट सार्व’जनिक भएको छ । सतिश अधिकारीको शब्द सृज’नामा तयार बहेको गीतको संगीत एरेन्ज भने सुदिप सा’गरले गरेका हुन् । बिगत लामो समय देखि गित संगीतमा रम्दै रमाउदै हरेक गित संगीतलाई न्याय दिदै निर्दे’शन गर्दै आएका देबेन्द्र कुवरले निर्दे’शन गरेका छन् ।

प्रकाश खड्काले छा’यांकन गरेको म्युजिक भिडियो दिन्सन शाहले सम्पा’दन गरेका छन् । म्युजिक भिडियोमा नेपालि चलचित्र देखि हरेक गीतसंगीतका म्युजिक भिडियोमा अ’भिनय गर्दै आएकी लोकप्रिय आमाको भूमिकामा रश्मि भट्टले अभिनय गरेकी छन् भने प्रबा’समा रहेर नेपालि गित संगीतलाई सधै उचा रा’ख्नको लागि कला सस्कृ’ति जग्रेना गर्नको लागि लागिरहेका स’र्जक तथा मोडल सतिश अधिकारिको साथमा स’मिक्षा पोखरेलको अभि’नय रहेको छ ।

म्युजिक भिडियोमा घर देश र प्रदेशको कारु’णिक काहा’निलाई चित्रण गरिएको छ । काम बिशेष र रोजगारीको लागि खुसि ल्या’उछु भनेर प्रदेश बसिर’हेको बेला घरमा जन्म दिने आमाको स्वर्ग’बास प्रश्चाप पीडादायी अवस्था’मा भिडियोमा प्रस्तुत गरिएको छ । झ’ट्ट हेर्दा खास छैन भिडियो तर खो’लेर हेर्दा निकै नै का’रुणिक रहेको छ । इताजा खबरबाट

हेरौ कुराकानी :

प्रतिकृया दिनुहोस्