छोराले सडकमा अल’पत्र पारेर भागेपछि करोडपति आमाको सडकमा बास, रुदै आइन मि’डियामा (भिडियो हे’र्नुहोस)

छोरा छोरीले पाल्छन,हुर्का’उछन र आफु दुखबाट बाहिर निस्कन सकिन्छ भन्ने हरेक आमा बाबाको आस हुन्छ तर क’तिपय यस्ता सन्तान पनि हुन्छन आमा जव केहि गर्न नसक्ने भएपछि स’डकमा लगेर छाडीदिन्छन अनि ति आमाको आँ’खाबाट आँसु बाहेक अरु केहि देख्न सकिन्न।

हो त्यस्तै भएको छ बने’पामा बस्दै आएकी यी ६५ बर्षीय आमा सारदा तिमिल्सिनाको। सारदा आ’माको ३ सन्तान मध्ये एक छोरा संगै छ भने दुइ छोरा कहा छ अत्तो पत्तो छैन,संगै रहेको छोरा पनि सुस्त मन’स्थिति र बिरामी छन भने आमा झनै बिरामी छिन। श्रीमान रो’गकै कारण अकालमै गु’माउन पर्यो सरदालाइ।

त्यति मात्रै कहाँ होर श्रीमानको उपचा’रमै ३ करोडको घर लिलामी भयो अहिले उनि एउटा सानो छाप्रो’मा बस्छिन। पानी चुहिने छाप्रो जहाँ साहरा पनि कोहि छैन,आफुलाई हेर्ने समय’मा आफैले छोरालाई हेरेर बसेकी छिन सारदा आमा। उनि छोरो आउला र म सजिलै यो संसार छाड्न सकुला भन्छिन कुराकानी’को क्रममा।

सारदा आमाको अब’स्थाले करोडौ नेपालीको मन भ’क्कनिने स्वाभाविकनै हो। उनको यो हालतले सबैलाई रूहा’एको छ।संगै भएको छोरा रुदै भन्छन ‘जीवित आमाले छोरालाई आ’श्रम जा भन्दा मन रुने रैछ,आमाले हेर्न पनि सक्दिनन न म आमालाई हेर्न सक्छु,आमाले चाहि मलाइ आ’श्रममा बस्नु छोरा भन्छिन मेरो कपाल फुलेको आमालाई छाडेर म कहा जाउँ?’रुदै रहेका उनका छोराको यो हालत देखेर सायद तपाईलाई पनि सहयोग गर्ने भावना उ’ब्जिएको हुन सक्छ त्यसको लागि सिधा स’म्पर्क ,कमल सरगम 9851224970 मा कल गर्नुहोस। इताजा खबरबाट

पुरा भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्