विहिवार पनि सं’क्रमित र मृ’त्यु हुनेको संख्याले रेकर्ड बनायो, २१४ जनाको मृ’त्यु

नेपालमा विहिवार पनि कोरोना संक्र’मितको संख्याले रेकर्ड बनाएको छ । निधन हुनेको संख्या पनि उका’लो लागेको छ । नेपालमा विहिवार थप ८ हजार ९६० जनामा कोरोना भाइरस पु’ष्टि भएको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर वि’धिबाट गरिएको परीक्षणका क्रममा बि’हीबार थप ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको हो।

गत २४ घण्टामा देशभर १९ हजार ४७४ जनाको पी’सीआर विधिबाट नमूना परीक्षण गरिएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोही अ’वधिमा देशका विभिन्न ठाउँमा ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जान’कारी दिएको छ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४ संक्रमितको मृ’त्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ। यस्तै, सोही अवधिमा ८ हजार ९६० जना संक्र’मित थपिएका छन्।

काठमाडौं उपत्य’कामा एकै दिन बिहीबार ३ हजार ५६२ जनामा कोरोना पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधि’बाट गरिएको परीक्षणका क्र’ममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ५६२ संक्रमित थपिएका हुन्। आज थपिएका संक्र’मितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७३३ छन्। यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयले जान’कारी दिएको छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्