मलाई पनि राम्रो पुरुषले हे’रोस् भन्ने लाग्छ, मेरो पनि मन छ, हेण्डसम पुरुष देख्दा इमोशन जाग्छ : सावित्री सुवेदी (भिडियो हे’र्नुहोस)

सावित्रा सुवेदीको नाम थाहा नपा_उने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसु’नेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवा’दित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटि’कोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्ड’न गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई स’कारात्मक रुपमा लिए भने कतिले त्यसलाई विवा’दित बनाए ।

खास’गरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुरा’कानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगा’एको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् । उनले आफ्नो पहिरनलाई लिएर कसैले छ’क्का कसैले केटा हो की भनेर गर्ने गरेको टि’प्पणी प्रति पनि प्रति’कृया दिएकी छन् । उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनले आफुलाई अरुले ग’लत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा ल’गाउने गरेको बताएकी छन् ।

आफ्नो वाहिरी पहिरन जे भएपनि आ’फुमा एउटा महिला मन भएको उनको भनाई छ । म सुन्दर पुरुष प्रति आ’कर्षिक हुन्छु, मेरो पनि पार्टनर छ । मानिसको नीजि र सा’माजिक जिवन हुन्छ । म सामाजिक जिवनमा महिला अधि’कारका कुरा गर्छु भने नीजि जिवनमा मेरो पार्टनर’संग रमाउँछु । मेरो नीजि जिवन सार्व’जनिक गर्न जरुरी छैन, उनको भनाई छ, आफ्नो पनि पा’र्टनर भएको र उनीसंग खुसी हुनेगरेको पनि बताएकी छन् ।

उनले आफु’लाई छक्का र हिजडा भन्दा दुख नलाग्ने पनि बताइन् । उनले भनिन् मलाई पनि राम्रो पु’रुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ । मलाई पुरुष मन पर्छ । मेरो व्वायफ्रेण्ड छैन भने म स्वास्थ्य महिला हुँदिन, पुरुष देख्दा इ’मोशन जागेन भने म महिला नै होइन । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्