आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ?

नेपाली बजारमा बिहिबार सु’नको मुल्य घटेको छ । बुधबार तोलामा ९२ हजारमा कारोबार भएको छापा’वाल सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले घटेर प्रति’तोला ९१ हजार चार सयमा कि’नबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासं’घले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको महा’संघले जनाएको छ ।

यो पनि, बाँके-दूध बिक्री हुन नस’क्दा बाँकेमा दुग्ध व्यवसायी किसान निरास बन्न पुगेका छन् । बढ्दो कोरोना सङ्क्रमण रोक’थामका लागि तीन हप्ता’देखि जारी निषेधाज्ञाका कारण दूधको बिक्री वितरण कम हुँदै गएपछि दुग्ध व्य’वसाय प्रभावित बन्न पुगेको हो । दूध बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका किसान म’र्कामा परेका छन् ।दुग्ध व्यवसायीहरुले कि’सानले उत्पादन गरेको दूधलाई खरीद गर्न कम गरेपछि किसानलाई पालेको गाई भैंसीलाई खु’वाउने दाना किन्न पनि मुस्किल पर्न थालेको छ ।

आठ वटा भैसी पालेर दै’निक करीब ५० लितर दूध बिक्री गर्दै आएका जानकी गाउँ’पालिका­५ बेलहरीका किसान रामसुरत यादवले दूध बिक्री नहुँदा ठूलो समस्या भएको बताउनुभयो । दूधको अधि’कतम् उत्पादन हुने यो समयमा दूध तथा दुग्ध पदार्थको कारोवार हुन नसक्दा किसान र सम्बद्ध व्यवसायी सम्भावित आर्थिक नोक्सा’नीको त्रासमा रहेका छन् ।

व्यापार हुने समय’मा दूध बिक्री वितरण रोकिंदा किसानदेखि व्यवसायीले आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको नेपालगञ्जस्थित मदर डेरी उद्योगका सञ्चालक प्रभा’तकुमार ठकुरी बताउनुहुन्छ । दैनिक ८०० लिटर दूध खपत गर्दै आएको सो डेरीमा बन्दाबन्दीले गर्दा अहिले जसो’तसो २०० लिटर खपत हुने गरेको छ । ‘‘अरु बेला खोजेजति दूध पाइँदैन, यतिबेला दूधको उत्पा’दन बढी हुने भएकाले व्यापार गर्ने याम पनि हो’’, उहाँले भन्नुभयो, ‘‘बन्दाबन्दीका कारण सम्पूर्ण होटल तथा पसल व्यवसा’य बन्द हुँदा दूधको खपतनै छैन ।

’उहाँका अनुसार यति’बेला नियमित दूध लिने किसानलाई तालीका बनाएर आलोपालो प्रणालीमा दूध लिने गरिएको छ । किसानबाट खरीद गरेको दूध’को खपत नभएका कारण प्रशोधन गरेर दूध फ्याँक्नु पर्ने बाध्यता रहेको छ । ‘‘अहिले धेरै उत्पादन हुने समयमा किसानको दूध खरीद नगरे उत्पादन कम हुने स’मयमा नपाइने डरले डेरी उद्योगहरुले किसान’सँग पालो गरेर दूध खरीद गर्ने गरेका छाँै’, उहाँले भन्नुभयो, ‘दूध बिक्री हुँदैन, पनीर पनि चल्दैन, किसानको भैसी बचाउनलाई भएपनि दूध खरीद गर्नुपर्ने बाध्य’ता रहेको छ ।

’दूध, तरकारी, फल’फूल, खाद्यान्न, मासु तथा दानाको ओसाप’सारमा अवरोध नगर्न भनिए पनि बजारमा यस्ता वस्तुको आपूर्ति क्रममा व्यवधान हुने गरेको ठकु’रीको भनाइ छ । ‘’गाउँबाट किसानले दूध बिहान ल्याउँछन्, दिनभर प्रशोधन गरेर अपराह्न बजारमा दूध पठाउँदा प्रहरीले फर्काइ’दिने गरेको छ’’, ठकुरीले भन्नुभयो । अहिले करीब ५० प्रतिशत बिक्री घटेको छ ।

बाँकेमा धेरै दूध सङ्क’लन गर्ने खजुरा गाउँपालिकास्थित जनता दुग्ध उत्पादक सहकारीले चार केन्द्र’मार्फत दूध खरीद गर्ने गरेकामा अहिले बेलुकाको दूध सङ्कलन सबै बन्द गरेको छ । सहकारीले एक दिन बिराएर बिहा’न दूध सङ्कलन गरिरहेको व्यवस्थापक गौरव सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार जनता दुग्ध सहकारीमा मात्र दैनिक १२ सय लिटर किसानको दूध सङ्क’लन हुन सकेको छैन । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्