कोरोनाबाट पोखराका च’र्चित पत्रकार गणेश पौडेलको नि’धन, उनी कार्यक्रम ‘गण्डकी छड्के’मा थिए

पोखरामा सबैभन्दा च’र्चित टेलिभिजन हो गण्डकी टेलिभिजन । सोही टेलिभिजनका प्रबन्ध निर्देशक समेत रहेका पोखराका पत्रकार गणेश पौडेलको नि’धन भएको छ।

महामारीले उन’लाई पनि लगेको हो । स्वास्थ्यमा खरा:बी आएपछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत पौडेलको विहिवार निध:न भएको हो। पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उपचा’रका लागि अस्पताल भर्ना भएका थिए।

गण्डकी टेलिभिजनका प्रबन्ध निर्दे’शक रहेका उनी क्यामेरा पर्सन हुँदै पत्रका’रितामा प्रवेश गरेका थिए । उनकै टिमले पोखरामा निकै लो’कपृय रहेको कार्य’क्रम गण्डकी छड्के चलाउँदै आएको छ । त्यसको संचालक अपिल त्रिपाठी हुन् ।

त्रिपाठीकै टिममा रहेका पौडेलको निध’नले गण्डकी टेलिभिजनलाई ठूलो क्षती पुगेको छ । नेपाल पत्रकार महा’संघ कास्कीकी अध्यक्ष विमाला भण्डारीले पौडेलको नि’धनमा दुस्ख व्यक्त गरेकी छन्। पौडेलका श्रीमति र दुई छोरा छन्। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्