आजबाट श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेज’गारीमा जान पाइने…

सरकारले श्रम स्वीकृ’ति खुलाएको छ । वैदेशि’क रोजगारीमा जाने श्रमिकका लागि दिइ’ने श्रम स्वीकृति खुला’उने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कु’मार दाहालले जनाकारी दिनुभयो ।

आजैको दिनदेखि श्रम स्वी’कृति खुले पनि कुन कुन देशका लागि खुलेको र यस’का मापदण्ड के हुने भन्नेबारे पूर्ण पाठ आ’उन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

‘अहिलेलाई नयाँ श्रम स्वीकृति खुले’को हो भनेर बुझ्नुपर्छ, थप कुरा विस्तारै आइहाल्छ,’ महानि’र्देशक दाहालले भन्नुभयो । सम्बन्धित श्रम गन्तब्य मुलुक’सँगको सम्झौता र मागको आ’धारमा नयाँ श्रम स्विकृति खुल्ला गरिएको पनि महानि’र्देशक दाहालले जानकारी दिनुभयो ।

सरकारले पुनः श्रम स्वी’कृति भने गएको असार १८ गतेदेखि खुलाएको हो । पुन : श्रम स्वी’कृति प्रदेशमा रहेका श्रम कार्या’लयबाट पनि लिन सकिन्छ ।

तर श्रम स्वीकृति भने ताहा’चल कार्या’लयबाट मात्रै पाइन्छ । काठमा’ण्डौमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषे’धाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन ।

कोरोना भाइरसको महामा’रीको कारण गए’को फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन बन्द गरि’एको थियो। त्यस्तै सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउने’को संङ्ख्या बढाएको छ।

भदौ १७ गतेदे’खि खुल्ने उडा’नबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन्। यसअघि सरकार’ले दैनिक ५ सय मात्र आउन दिने निर्णय गरेको थियो। – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्