कोरोनाबाट भदौ १६ स’म्म ४२ हजार जनाको ज्या’ न जान सक्ने

कोरोनाको दोस्रो लहरले नेपालमा सं’क्रमित र मृ’त्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्या’न जान सक्ने प्रक्षे’पण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

अमेरिकाको वासिङ्ट’न विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रि’क्स एण्ड इभालुएसन (आइएचएमई)’ ले महा’मारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो ।

उक्त संस्थाले विश्वका २३० स्थानमा महा’मारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्र’क्षेपण गर्दा निषेधाज्ञा, मृ’तक संख्या, संक्रमित संख्या, अस्प’ताल भर्ना दर, जनसंख्याको कति प्रति’शतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो ।

कोरोना महा’मारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृ’त्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अ’नुसार पछिल्लो २४ घण्टामा १६८ संक्र’मितको मृ’त्यु भएको छ । मंगलबार स’र्वाधिक २२५ जनाको मृ’त्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो । यो समाचार आजको नागरिक दै’निकमा छ । इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्