काठमाडौमै घट्यो सोच्नै नसकिने घ’टना, प्रेमिकाको कोठामा प्रेमी मृ’ त फेला (भिडियो हेर्नु’होस)

भिडियो तलको समाचारको अन्त्य’मा राखीएको छ, पुरा हेर्नुहोस ।

काठमाडौं । नेपालमा दोस्रो चरणको कोरोना महा’मारी तीब्र रुपमा फैलिरहेको अवस्थामा कोरोना’विरुद्धको खोप लगाउनेहरुको संख्या पनि दिनानुदिन बढि’रहेका छन् । कोरोनाविरुद्धको खोप केन्द्रहरुमा खोप लागउनेहरुको भीड नै हुने गर्दछ ।

यसैबीच नेपाल सरकारले ४ डलरमा ल्याएको कोरोना’विरुद्धको खोप चौगुणा बढी मूल्यमा सर्वसाधारणलाई बेच्न पाउने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ । कोरोना’विरुद्धको खोप ल्याउन अवरोध गर्ने कम्पनी हुकमलाईलाई नै सरका’रले चौगुणा बढी मूल्यमा खोप बेच्ने अनुमति दिएको हो ।

भारतको सेरम इन्स्टि’च्युट अफ लाइफ साइन्सबाट नेपाल सरकारले प्रतिडोज चार डलर (साढे चार सय रुपैयाँ)मा ल्याएको थियो । तर, स्वास्थ्य सेवा वि’भागले सोही खोपको प्रतिडोज १७ सय रुपैयाँ बढी शुल्क उठाउन हुकुमलाई अनु’मति दिएको हो ।

योसँँगै सेर’मको दुई डोज खोपका लागि नेपाली नागरिकले निजी कम्पनीलाई ३४ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्नेछ । सेरमको कोभिसिल्ड खोपसँगै भारत बायोटेकको कोभ्याक्सि’नलाई पनि व्यावसायिक प्रयोजनका लागि औषधि स्वास्थ्य वि’भागले अनुमति दिएको छ ।

भारत बायोटेकको कोभ्या’क्सिन खोप ल्याउनका लागि इब्राल्ड फर्मास्युटि’कल्सलाई विभागले अनुमति दिएको छ । कोभ्याक्सिन खोपको मूल्य एक डोजकै २६ सय रुपैयाँ रहेको छ । यस खोपलाई दुई डोज लगाउँदा ५२ सय रुपैयाँ पर्नेछ । काठमा’डौमै घट्यो सोच्नै नसकिने घटना|प्रेमिकाको कोठामा प्रेमी मृ त फेला,आमा बेहोस,केटिले मा रेको दाबि । इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्