काठमाडौंको कोठामा भो’क भोकै रोएका दाजुभाईको आज यो अवस्था (भिडियो हे’र्नुहोस)

यस अप्ठेरो सम’यमा धेरै जना पिडामा छन् । कति सँक्रमित अक्सिजन र उपचारको अभावमा छन् कति’लाई भोकको पिडा छ । यसैबिच केहि दिन अघि का’ठमाडौंको नारायणस्थानमा एक हुम्लाका युवा भोकै तिन दिनदेखि बिरामी भएर छ’टपटिरहेको खबर आयो । शिशिर भण्डारी सहयोग लिएर पुगे । यसैबिच शिशिरले आफ्नो फे’सबुकमा यस्तो लेखे-

‘हुम्ला’को २३ बर्षिय नरेन्द्र भाई र उनको भाई काठमाडौं, नाराय’णस्थानको एक कोठामा ३ दिनदेखि भोकै रहेको र नरेन्द्र बिरामी समेत रहेको भिडियो आईस’केपछि देश तथा बिदेशबाट धेरै महान सहयो’गीहरुले सहयोग गर्नुभयो । यतिबेला नरेन्द्रको कोठामा खाद्यान्नको अभाव छैन, काठमाडौं र छेऊछाऊका ठाउँमा हामी नै पुगेर सहयो’गीहरुबाट स’हयोग बटुल्यौं । रुखबाट लडेर बिगत ३ बर्षदेखि नशाको सम’स्याका कारण थलिएका नरेन्द्र भाईलाई अब उपचारको खाँचो रह्यो ।

यस अघि नै भाईको उप’चार प्रयाश भएको रहेछ, डक्टरको अनुसार उनको पुर्ण उप’चार सम्भव छैन, केवल थेरापीकै माध्यमबाट अवस्थामा सुधार आउँछ । त्यसको लागि आज थेरापी मेसिन किनेर उनको कोठामा लगिएको छ । मेसिन लगेर कोठामै थेरापी गरि’रहँदा नरेन्द्रको खुशीको आँशु झर्यो । नरेन्द्रका भाई राम बहा’दुर पनि ‘अब दाई ठिक हुने भए’ भन्दै दँग भए । नरेन्द्रले आफुलाई सहयोग गर्ने सम्पुर्ण’लाई धन्यवाद दिए । इताजा खबरबाट

भिडियो हेर्नुस-

प्रतिकृया दिनुहोस्