विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपात !

बलिउडकी चर्चि’त गायिका नेहा कक्कड आज’काल आफ्ना श्रीमान रोहन प्रित सिंहसँग आ’फ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिर’हन्छन् । प्रशंसक पनि नेहू’प्रीतको जोडी नै निकै रुचाउँछन् ।

यसैबीच नेहा र रो’हनको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अच’म्ममा परिरहेका छन् । भिडियोमा यो जोडी हातपात गरिरहे’कोदेखिएका छन् । यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोह’नले नेहाको टाउकोमा बारम्बार हानि’रहेको देख्न सकिन्छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

रोहनको यस्तो व्यव’हार देखेर नेहालाई रिस उठ्छ र उनले पनि रोहनलाई कुट्छिन् । यदि तपाईंले विवाहको ७ महिना’पछि नेहा र रोहनको सम्ब’न्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नुहोस् । वास्तवमा नेहाले यो भि’डियो सेयर गरेर #khadTenuMainDassa लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामो’शनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइ’रल भइरहेको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्