कोरोना संक्र’मणबाट काभ्रेका ‘डन’ निमा लामाको नि’धन

कोरोना संक्र’मणबाट काभ्रेका निमा लामाको नि’धन भएको छ । काभ्रेको भीरपोखरी गाउँपालिका-२ करमडाँडा घर भएका लामाको कोरोना संक्र’मणबाट काभ्रेमा नि’धन भएको हो । राष्ट्रिय युवा संघ:का केन्द्रीय सदस्य समेत रहेका लामा व्यापारीहरुलाई ध म्की दि एर रकम असुलेको अभियोगमा पट’कपटक पक्रा’उ पर्दै छुटेका थिए ।

लामा बानेश्वर, कोटेश्वर र काँडाघारी एरि’यामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा अशु’ल्ने गर्थे । उ नी ०६२ सालमा ज्यान मा’र्ने उद्यो’गमा जेल परेका थिए । त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मिलन सापकोटाको कोरोनाका कराण निध’न भएको छ । सपाकोटा करिब दुइ साता भन्दा बढी समयदेखि नेपाल भारत मैत्री अस्प’तालमा उपचाररत थिए’ सापकोटाको नि’धन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक सं’जाल मार्फत सार्वज’निक गरेका छन् ।‘

मेरो चल’चित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन साप’कोटाको कोभिडको कारणले नि’धन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगा’डि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धार’ण गर्न सक्ने शक्ति प्रदान गरून् ।’निर्देशक पराजुलीले मृ’त्यु भएका सापकोटाप्रति श्रद्धा’ञ्जली ब्यक्त गर्दै परिवार’जनमा हा’र्दिक स’मवेदना समेत प्रकट गरेका छन् ।

सापकोटासँग अ’भिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।अभिने’त्री श्वेताले ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’लगायत करिव आधा’दर्जन बढी चलचित्र अ’भिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनय’बाट टाढा भएकी थिइन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्