सामाजिक संजालमा ‘महाभारत’का ‘भीष्म पितामाह’को मु’त्युको हल्ला फैलिएपछि…

सोशल मि’डिया एक यस्तो प्लेट फर्म हो । जहाँ जे पनि गलत हल्ला फैलिने गर्दछ । गलत ह’ल्लाको बढी शिकार बी टाउनका स्टार बनिरहेका छन् । गत केही दिन’देखि कयौ स्टारको निधनको गलत हल्ला सोशल मिडियामा फैलि’रहेको छ ।

यो लिष्टमा धार’वाहिक ‘भहाभारत’मा भीष्म पितामह’को भूमिका निर्वाह गर्ने अभिनेता मुकेश खन्ना पनि परेका छन् । अहिले सोशल मिडियामा उनको निधन’को ग’लत हल्ला फैलिएको छ । सोशल मिडियामा कयौ युजर्सले उनको निध’नको पोष्ट गरेका छन् । तर, मुकेशले आफु स्वस्थ रहेको ब’ताएका छन् ।

‘म बताउन तपाईहरुका अगा’डि आएको छु । म एकदमै ठीकठाक छु’ खन्नाले एक भि’डियो शेयर गर्दै भनेका छन् ‘म मेरो बारेमा फैलिएको गलत हल्ल’को खन्डन गर्दछु र निन्दा पनि ।’

‘सोशल मिडि’याको समस्या नै यहि हो कि, मानिस गलत समाचार फैल्याउने गर्दछन्’ उनले अगाडि भने ‘मेरो साथमा तपा’ईहरु सबैको आर्शि’वाद रहेको छ । त्यसैले मलाई केही हुन सक्दैन ।’

उनले आफ्नो चिन्ता लिने’लाई धन्यवाद समेत दिएका छन् । मुकेशको दाई सतीश ख’न्नाको भने केही अगाडि निधन भएको थियो । उनले ८४ बर्षको उमेरमा मुम्बईको आफ्नो घरमा अ’न्तिम सास फेरेका थिए ।

गत ४ मेमा रामाय’णमा रावणको भूमिका निर्वाह गर्ने अभिनेता अरविन्द त्रिवेदीको पनि निधनको झुटो समाचार फैलि’एको थियो । अभिनेत्री मीनाक्षी शेषद्री’स र गायक लकी अलीका बिषयमा पनि यस्तै झुट फैरिए’को थियो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्