क्षेत्रीको छोरा र राईकी छोरीबीच धुमधाम बिबाह, बेहुला भन्छन्, ५ दिनमै प’ट्याएको (भिडियो हेर्नुहोस्)

अहिले पछि:ल्लो समय जातका आ’धारमा विभेद गर्ने क्रम घट्दो अवस्थामा छ । अन्तरजा’तिय विवाहलाई पनि परिवार र समाजले स्वीकार गर्न लागेका छन् । हालै क्षेत्रीको छोराले राईको छोरीलाई वेहुली बनाएर ल्याए छोराका बुवाआमाले सहर्ष स्वी:कार गरेका छन् । उनीहरुको यो उदाह’रणले समाजलाई नै राम्रो संकेत दिएको छ ।

कतिपय समा’जमा भने अन्तरजातिय सम्बन्धका कारण परिवार नै विग्रिएका घटना पनि छन् । तर समाजमा राम्रा उदा’हरण पनि देखिन थालेका छन् । ताप्लेजुगं जिल्ला’मा पाथिभरा यागंवरा गाउँपालिकमा भएको यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । युवकले साथीका माध्य’मवाट युवतीको फोन नम्बर पत्ता लगाए’का थिए ।

पाँच दिनमा उनीहरु’बीच प्रेम भयो अनि तत्काल विवाह गर्ने निर्णयमा पुगे । छोराले राईको छोरीलाई बुहारी बनाएर ल्या’उँछु भनेर आमालाई सुनाए । आमाले उफ्रि उफ्रि ल्या भन्नु भयो त्यही भएर मैले ल्याएँ, छोराले विवा’ह पछि भने । क्षेत्रीको छोरासंग विवाह गरेर आएकी वेहुलीलाई आफ्नो माइतीले पनि विदाई गरेर पठाए’को बताइन् ।

मेरो माइती’मा विदाई भइसक्यो, अहिले क्षेत्री परिवारमा आएपछि यता फेरी उहाँहरुको परम्परा अनु:सार विवाह भयो खुसी लाग्यो, वेहुलीले भनिन् । राईको छोरी ल्याउँदा सबै खुसी छन्, सबै विवा:हमा रमाएका छन्, वेहुलाले भने । सा’थीहरु पनि विवाह खान पाए झन खुसी छन्, उनले भने ।

मनकुमारी खड्का’को छोराले राईको छोरी वुहारी बनाएर ल्याए पनि आफुलाई खुसी लागे’को बताइन् । छोराले बेहुली ल्या:उने मेरो लागि होइन, उसकै लागि हो उनीहरु खुसी छन् भने मलाई त किन दुखी हुनु र ? उनले भनिन्, मैले सहजै स्वी’कार गरे, छोराले ल्याइसकेपछि अर्काकी छोरी’लाई दुख दिन भएन । इताजा खबरबाट

हेर्नुहोस तलको भिडियो:-

प्रतिकृया दिनुहोस्