संक्र’मितको घरमै नि:शुल्क एम्बुलेन्स लिएर पुग्छ अब युवासंघ, यि नम्बरमा सम्पर्क गर्नु’होला

युवा संघ नेपाल लुम्बि’नी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा निस्शु’ल्क एम्बुलेन्स संचा’लनमा ल्याएको छ ।

मंगलबार नेपाल’गन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदे’शका अध्यक्ष किशोर थापाले एम्बुलेन्स’को चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्ता’न्तरण गर्दै कोरोना संक्रमित बिरा’मिको लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

बाँके कोरोना संक्र’मणको दोस्रो लहरमा जुधिरहेको अवस्था’मा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स सं’चालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्ला’भरका ८ वटै स्थानिय तहका लागी संचा’लनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउछन् । एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्य’वस्था गरिने बताउछन् अध्यक्ष थापा ।

युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले कोरोना संक्रमणबाट मृ’त्युु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंग’लबार देखी कोरोना संक्रमितलाई उपचा’रको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसा’इली बताउछन् ।

पछिल्लो समय बाँकेमा कोरोना संक्र’मणको र मृ’त्यु हुनेको दर उकालो लागिरहेको छ । कोरोना संक्र’मण दर बढ्दै जादा संक्रमितलाई अस्पताल सम्म पुराउने साधनको समेत अभाव हुँदा रिक्सा तथा अटोको भर पर्नु परेको अवस्था’लाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेको संयोजन तथा युवा संघ नेपाल नेपालगन्ज नगरकमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्या’इएको युवासंघ बाँकेका अध्यक्ष कुस्माखर बस्या’लले बताए ।

बाँके जिल्ला भरी कोरोना संक्र’मित बोक्न एम्बुलेन्स २४ सै घण्टा संचाल’नमा आउने र त्यसको लागी बाकेका ८ वटै स्थानीय तहमा युवा संघका सम्पर्क ब्यक्ति’लाई कुनै पनि बेला फोन गर्न सकिने एम्बुलेन्स संचालन र ब्यवस्थापनको जिम्मा लिएको युवा संघ नेपाल नेपालगन्ज नगर कमिटिका अध्यक्ष प्रवी’ण बिसिले बताए ।

एम्बुलेन्स सु’भारम्भ कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जिएम, युवा संघ बाँकेका उपाध्य’क्षद्वाय राजु तामाङ र मि’लन शाह, युवा संघ बाँकेका सहसचिव कलामुद्दिन लगा’यतको उपस्थिति रहेको थियो । इताजा खबरबाट

कोरोना संक्रमि’तको लागि संचालनमा ल्याइएको एम्बुले’न्सको लागी बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।
प्रवीण बि।सी। (नेपालगन्ज उपमहा’नगरपालिका ९८५८०२५४८५)
बि’कास काउचा (खजुरा गाउँपालिका ९८५८०३०४०४)
केशव शर्मा (जानकी गाउँपालिका ९८६६७१३७५०)
प्रेम बिष्ट (बैजनाथ गाउँपालिका (९८४८२३४८०६)
दिपेन्द्र कुंवर (कोहलपुर नगरपालि’का (९८५८०४१३६५)
गुरु बचन यादव (न’रैनापुर गाउँपालिका (९८६४९५७६०२)
सरोज बिक्रम बिष्ट (राप्तिसोनारी गाउँपालिका (९८५८०८०२४०)
कैलाश किशोर मिश्र (डुडुवा गाउँपा’लिका (९८६४९४५२८३)

प्रतिकृया दिनुहोस्