कोरोना महामा’रीको दोस्रो लहरले सबैलाई अत्या’एको छ । त्यसवाट बच्न मानिसले अनेक उपाय अपना:इरहेका छन् । तर कतिपय उपाय यस्ता पनि छन् जसले कोरोनावाट जो’गाउने होइन स्वास्थ्यमा उल्टै असर गर्छ । हालै भारतको गुजरातमा को’रोनावाट जोगिन भन्दै गाइको गोबर शरिर’मा दल्ने र गहुँत खाने क्रम बढेको छ ।
वैज्ञानिक र चिकित्सकीय रुपमा प्र’माणीत नभएको यस्तो कार्यले स्वास्थ्यमा प्रति’कुल असर गर्ने भन्दै चिकित्सकले त्यसो नगर्न भनेका छन् । गोबर शरीरमा दल्नेहरुलाई भारतका चिकित्स’कहरुले चेतावनी दिँदै अबदे’खि शरीरमा गोबर नदल्न आग्रह गरेका छन्। कोरोना भाइरसबाट बच्न भन्दै भारतमा गोबर शरीरमा दल्नेको ज’मात बढेको छ।
चिकित्सकहरुले गोबरले कोरोना’लाई रोक्छ भन्ने वैज्ञानिक प्रमाण नभएको बताउँदै शरीरमा गोबर दलिए छाला सम्बन्धी रोग लाग्न’सक्ने चेतावनी दिएका हुन्। हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो। यहाँ दैनिक ३ लाख’भन्दा बढी कोरोना संक्र’मित थरिहँदा सोही अवधिमा ३ हजार बढीको ज्या’न गइरहेको छ।
यसबी’चमा हिन्दु धर्ममा आस्था राख्नेहरुले कोरोनाबाट जोगिन भन्दै गाईको गोबर शरीरमा दल्ने गरेको हिन्दु’स्तान टाइम्सले जनाएको छ। शरीरको इम्यु’निटी बढाउन भन्दै हप्तामा एक दिन गुजरातका मानिसहरुले गाईको गोठमा गएर गोबर, गहुत शरीरमा दल्न थालेपछि विज्ञ’हरुले अन्य रोग लाग्ने चेताव’नी दिएका हुन्। इताजा खबरबाट