सात वर्षकी बालिकाले जिम’खानामा ८० किलो तौल उठाएपछि……यसरी भईन विश्वभर च’र्चित (भिडियो हे’र्नुहोस्)

सात वर्षका बाल’बालिका आफ्नो विद्यालयको झोला समेत बोक्न सक्दैनन् । यस उमेरका अधिकांश बच्चाका अभि’भावक छोरोछोरीको ब्याक बोकेर कतिले त छोराछोरीलाई नै बोकेर विद्या’लयसम्म पुर्याउने गर्छन् ।

तर क्या’नडाकी रोरी भ्यान नामकी एक सात वर्षीया बालिका वेटलिफ्टिङ खेल्छिन् । उनी भर्खरै मात्र यूए’सए अण्डर ११ र अण्डर १३ यूथ नेशनल च्याम्पि’यन बनेकी छन् । निकै कडा मेहनेत गर्ने ती बालिका संसारकै शक्तिशाली बालिका हुन् । उनी ८० किलोको तौल सजिलै उठाउन सक्छिन् । उनले ६ वर्षको उमेरदेखि वेट’लिफ्टिङ गरिरहेकी छन् ।

४ फिट अग्ली रोरीले २ वर्षअघि अर्थात् ५ वर्षको उमेरदेखि नै भारत्तो’लनको तालिम लिन सुरु गरेकी थिइन् । यो २ वर्षमै उनले धेरैले कल्पना नै नगरेको कीर्ति’मान कायम गरेकी छन् । उनले हालै अमेरिकी भारत्तोलन च्याम्पियनसीप अन्तरगत ३० केजीमु’निको समूहमा अण्डर ११ र अण्डर १३ दुवै उमेर समूहमा राष्ट्रिय च्या’म्पियनको उपाधि जितिन् ।

रोरी भन्छिन्, ‘मलाई म’जबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहे’को छ । यस क्रममा पहिले के भए’को थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो का’ममा मात्र ध्यान राख्दछु ।’

रोरीका बुवा क्या’भनले आफ्नी छोरी संसारकै सबैभन्दा बलियो बच्ची रहेको दाबी गर्दछन् । हाल ३ कक्षामा पढ्ने रोरी क्यान’डाको राजधानी ओटा’वामा आफ्ना बुवाआमा तथा भाइ`सँग बस्छिन् । उनी हप्तामा ९ घण्टा ता’लिम गर्दछिन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्