आज २४ घण्टामा कोरोनाबाट २२५ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा को’रोनाभाइरसबाट २२५ जनाले ज्या”न गु’माएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्व’जनिक गरेको तथ्यांकमा २२५ जनाको मृ’त्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट ज्या’न गुमा’उनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोना’भाइरस संक्र’मण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रम’ण पुष्टि भएको थियो भने १३९ जनाको मृ’त्यु भएको थियो । मन्त्रालयका अ’नुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परी’क्षण गर्दा ९ हजार ४८३ जनामा संक्र’मण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरो’ना जितेका छन् । यससँगै देशभर कोरोना संक्र’मित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हाल देशभर ९७ हजार ८ जना स’क्रिय संक्र’मित रहेका छन् ।

यो पनि पढ्नुहोस्, राष्ट्रिय जन’मोर्चा गण्डकी प्रदेश सांसद कृष्ण थापाले गठबन्ध’नलाई समर्थनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजी’नामा दिएपछि नयाँ गठबन्धनको सरकार बनाउन हस्ताक्षर अभियान चलिरहेका बेला सांसद थापाले नयाँ बन्ने सरका’रलाई समर्थनका लागि हस्ताक्षर नगर्ने बताएका हुन् ।

प्रदेशस’भाका तीन जना सांसद मध्ये सांसद कृ’ष्ण थापा र खिम विक्रम शाहीले हस्ताक्षर गर्न आना’कानी गरेपछि मंगलबार जनमोर्चाका केन्द्रीय महासचित मनोज भट्ट उनीहरुकै निवासमा हस्ता’क्षरका लागि पुगेका थिए । तर, महास’चिवले पार्टी केन्द्रको निर्देशन अनुसार हस्ताक्षर गर्न आग्रह गरेपनि उनले हस्ताक्षर गर्न अस्वी’कार गरेका हुन् । रातोपाटी बाट

प्रतिकृया दिनुहोस्