नेपालीका सान दिबेश पोखरेल ए’काएक कसरी बाहिरिन पुगे ? अमेरिकन आईडलको उपाधी जित्ने सपना यसपटक पनि अ’धुरै

आर्थर गन अ’र्थात दिबेश पोखरेलको अमेरिकन आईड’लको उपाधी जित्ने सपना अधुरै बनेको छ । उनी यस’पाली टप सेभेन बाटै बाहिरिए संगै उपाधी जित्ने सपना अ’धुरो बनेको हो ।

टप सेभेन बाट टप फाईभ सेले’क्सन हुनुपर्ने शो को नियम थियो । तर अ’घिल्लो पटक रनर अप बनेका उनी टप फाईभमा समेत अटाउन सकेनन् । उनी संगै अर्का प्रतिष्पर्धी पनि बाहिरीएका हुन् ।

सोमबार सा’र्वजनिक भएको भोटिङको नतिजामा दर्शकको साथ नपा’एपछि उपाधी जित्ने सपना अधुरै छोड्दै शो बाट आर्थर गन बाहिरीनु परेको हो ।

अघिल्लो सिजन रनर अप बनेका उनले कोरोनाको महामारीका कारण उपयुक्त प्लाट’फर्म नपाएको भन्दै आ’योजकले उनलाई यसपटक मौका दिएको थियो ।

प्रतिकृया दिनुहोस्