बिहेको गाडीलाई समेत छोडिएन : आज झनै कडा, बहाना गर्नेलाई सडकमै यस्तो स’जाय (भिडियो सहित)

कोरोना संक्र’मितको संख्या बढ्दै गइरहेको समयमा नेपा’लमा विभिन्न ठाउँमा निषे’धाज्ञा लागू भएको छ । विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभि’न्न नीति नियम लागू हुँदै आइरहेका छन ।

झापामा पनि केही दि’नदेखि नयाँ नियम लागू गरिएको छ । बिगत एक हप्तादेखि सूचना दिदै आइ’रहेको र सडकमा प्रहरीले नयाँ नियमसंगै कडा कार’बाही सुरु गरेको छ ।

झापाको दमक चोक’मा हरेक दिन प्रहरीले एक एक गाडी अटो सिटि मोटरसाइकल लगायत विभिन्न सवारी साधनको चेक’जाच गरिएको छ । यसै’क्रममा केही दिन अगाडि प्रहरीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रहरी भन्दै डिउटीमा खटिएका प्रहरी’लाई थर्काउन खोजेपछि प्रहरीले प्रहरीलाई समेत नछोडी कडा का’रबाही गरेका थिए ।

आज भने धेरै कडा गरिएको छ । बिहेको गा’डीलाई समेत छोडिएन । नाटक गर्दा प्रहरीको फन्दा’मा परेका सयौंको लाइन नै लाग्यो ब’हाना गर्नेलाई सडकमै यस्तो यस्तो कार’बाही गरिएको छ । तलको भिडियोमा हेर्नु’होला । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्