अर्जुन विक र छोरालाई साथ दिँदै आइन् यती राम्री युवती [भिडियो सहित]

केहि समय अगाडी मिडियामा निकै नै भाईरल बनेका अर्जुन बिकका जिबनमा मेल खाने गित संगीत बजारमा दिनप्रति’दिन आईरहेका छन् ।
अर्जुन बिकको आफ्नै जिव’नमा मेल खाने गीत हिजो युट्युमा रिलिज भएको छ ।

भिडियोमा सारिका के’सीले साथ दिएकी छिन् । एउटा बाबाको माया आफ्नो सन्ता’न प्रति’को जिम्मेवारी त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छो’डेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरा’लाई आमा र बाबा दुवै’ बनेर हुर्काई रहेका छन् । आमाको का’ख नपाएको छो’रालाई उनले माया दिएर राखेका छन् र जता’ततैबाट अर्जुनलाई सहयोग आएको थियो ।

यसै सन्दर्भमा मेरी आ’माको प्रस्तुतिमा”रुने भयो मन”सार्वजनिक भएको छ । मोहन खडकाको संगीतमा तयार भएको म्यु’जिक भिडियोमा मोहन खडका र कमला पोखरेल’को स्वर रहेको छ । कमल सौरागको संगीतमा तयार भएको गीत’को म्युजिक भिडियो तथा परिकल्पना बिक्रम चौहानले गरेका हुन् ।

राजेश घिमिरेले छा’याकन गरेको म्यु’जिक भिडियो शिब पौडेलले सम्पादन गरेको म्युजिक भिडियो सारिका केसी र अर्जुन बिकको अभिन’य अर्हेको छ भने बाल कलाकार बिकास बिक’को अभिनय रहेको छ । – पब्लिक आवाज भिडियो हेर्न तल जानुहोस्…

यो पनि पढ्नुहोस्…

नेपालीको प्रमुख गन्तव्य क’तारले अदक्ष श्रमिकको न्यूनतम तलब तोकेको छ । आइतबार कतारको श्रम तथा सामा’जिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला क’म्तिमा एक हजार कतारी रियाल (३० हजार रुपैयाँ) तोकेको छ ।

मन्त्रालयले न्यूनतम पारिश्र’मिकसँगै ५ सय कतारी रि’याल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ । यो नियम यसअघि करार सम्झौता’मा उल्लेख गरे पनि दिने गरिएको थिएन । अब कतार जाने श्रमिकले खान, बस्न र मासिक तलब’सहित न्यू’नतम १८ सय कतारी रियाल पाउनेछन् ।

कतारले रोजगार परि’वर्तन गर्नका लागि रोजगा’रदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ । प्रशासनिक विकास, श्रम तथा सामा’जिक मामिला मन्त्रा’लयले आइतबार २०२० को ‘कानुन नम्बर १७’ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब नि’र्धारण गरेको हो । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ ।

यो तलब कार्यान्वय’नमा आएपछि कतार सबै’भन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यून’तम तलब ९ सय रियाल र खानाबा’पत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो ।

रोजगारदाता कम्पनी’ले नेपाल’ले एकतर्फी रुप’मा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेको थिएन । कतारले पनि रोज’गारदाता र श्रमिकबीच हुने सम्झौ’तालाई मात्रै आफूले कार्या’न्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्ष अघिदेखि भने ७५० रियालभन्दा तलको करा’रपत्रलाई प्रमाणी’करण गर्न छोडेको थियो ।

अर्जुन विकको हेर्नुहोस् भिडियो …

प्रतिकृया दिनुहोस्