एसईई र कक्षा १२ का बारेमा परीक्षा बोर्डले भर्खरै गर्यो यस्तो नि’र्णय

यो वर्ष पनि यस वर्ष’को एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । गत वर्ष परी’क्षाको अघिल्लो दिन स्थगीत भएको एसईई यो वर्ष भने दुई महिना अघि नै स्थगीत भएको निर्णय सा’र्वजनिक गरिएको हो ।

राष्ट्रिय परी’क्षा बोर्डको बैठक सोमवार विहान बसेको थियो । बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधा’ज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने नि”र्णय गरेको हो । निषेधाज्ञाका कारण परीक्षा संचालनमा कठिनाई हुने र विद्यार्थी पनि सम्बन्धीत केन्द्रमा पुग्न नसक्ने भएकाले स्थ’गीत गरिएको हो ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षा’को परीक्षा जेठ २६ देखि शुरु हुने तालि’का थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगीत भएको प’रीक्षा कहिले संचालन गर्ने भन्ने विष’यमा अहिले निर्णय भएको छैन । अवस्थाको मुल्याकंन गरेर थप निर्णय गर्ने बुझिएको छ । वि’द्यार्थीहरु परिक्षाको समय निर्धाण भएपछि तया’रीमा लागेका थिए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्