माटो बिनै तरकारी फलाएर नेपाली किसानले देखाए चमत्कार, भिडियोमा हे’र्नुहोस्

माटोमा गरिँदै आएको खेती प्र’णाली छोडेर रुपन्देहीमा आधुनिक पद्धतिमा तर’कारी खेती शुरु भएको छ । तिलोत्तमा–३ विष्णुपुरामा खोलिएको लुम्बिनी हाइड्रोपोनिकले माटोविनै तरकारी खेती थाले’को हो । झण्डै दुई वर्ष अघिदेखि सञ्चा’लनमा रहेको यस कृषि फार्मले हाइड्रोपोनिक प्रविधि अपनाएर साग लगायतका झालजन्य तर’कारी खेती गरिरहेको छ ।

यस इजरायली प्रवि’धिमा बोटविरुवालाई माटोबाट प्राप्त हुने खाद्य तत्वहरु (नाइट्रोजन, पोटासियम र फस्फोरस) विद्युतिय प्रणाली’मार्फत पानीमा घोलेर विरुवा’को जरासम्म पुर्याउने गरिन्छ । जसले गर्दा विरुवा माटोविनै सप्रिन्छ । प्लास्टिक र जालीले घेरिएको फार्ममा नियन्त्रित (बोटविरुवालाई आवश्यक जति मात्र) तापक्रम बना’इन्छ । चारैतिर घेरिने भएकाले किराबाट संक्र’मण हुन पाउँदैन ।

बाहिरबाट जालीमा’र्फत छिर्ने हावालाई बाहिर फाल्ने पंखा राखिन्छ । जसले गर्दा तापक्रम ३२ देखि ३५ डिग्रीभन्दा बढ्न पाउँदैन । लुम्बिनी हाइड्रोपोनिकले साग, करेला, बियाँ नहुने कांक्रो, क्याप्सी’कम, गोलभेंडा लगाय’तका तरकारीको खेती गरिरहेको छ । यो प्रविधिबाट माटोबाट भन्दा दोब्बर उत्पादन लिन सकिने सञ्चाल’कको दाबी छ ।

झण्डै एक विघा क्षेत्रफल भाडामा लिएर खोलि’एको यो फार्ममा हाल चार वटा ग्रीन हाउस र दुई वटा नेट हाउस बनाइएको छ । ओमानको एक होट’लमा झण्डै १० वर्ष काम गरेर स्वदेश फर्किएका अर्घाखाँची डिभर्नाका ईश्वर पौडेलको यस यो’जनालाई उनका नातेदारले पनि साथ दिए र फार्म सञ्चाल’नमा आयो । ओएस नेपालबाट

हेर्नुहोस् भिडियोः

प्रतिकृया दिनुहोस्