मलाई माधव नेपालले सांसद ब’नाएका होइनन्, उनले भनेर राजिनामा दिन्न : सांसद चौधरी

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वा’सको मत लिने दिन नजिकिदै गर्दा राजनीतिकमा अनौ’ठा घट’नाक्रम भइरहेका छन् । प्रधानमन्त्री ओलीलाई जसरी पनि स’त्तावाट गिराउन एमालेकै माधव समुह पनि लागेको छ । त्यसका लागि माधव समुहका सांसदले सामु’हिक राजिनामा दिँदै छन् ।

तर माधव पक्षकै सांसदगंगा चौधरीले आफूले राजि’नामा नदिने स्पष्ट पारेकी छन् । विभिन्न सञ्चार’माध्यमले राजिनामा दिने सांसदको सूचीमा चौधरीको नाम पनि सा’र्वजनिक भएपछि उनले आपत्ती जनाएकी छन् । उनले कुनै नेताले आफुलाई सांसद नब’नाएका कारण नेताले भने भन्दैमा आफुले राजिनामा पनि नदिने बता’एकी छन् ।

उनले आफू एमाले छाडेर कांग्रेस र माओ’वादीको भरिया हुन नजाने प्रति’कृया दिएकी छन् । आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको बताउँदै आफ्नो पार्टीको सरकार गि’राउन नलाग्ने पनि बताएकी छन् । नेकपा एमाले वरिष्ठ मा’धवकुमार नेपाल समूहले राजि’नामा दिने तयारी गरिरहेका बेला केपी ओली समुहले भने यो उनीहरूको बार्गेनिङ गर्ने अ स्त्र भएको ब’ताएका छन् ।

प्रधान’मन्त्री केपी शर्मा ओलीले विश्वा’सको मत लिने भन्दै वैशाख २७ गते संसद बैठक बोला’एको र त्यो भन्दा अगाडी ओलीसँग यस्तै वार्गेनिङ गरेर गलाउने ला’इनमा माधव समूह रहेको ओली समुहको बुझाई छ । त्यतिमात्र होइन ओली पक्षका नेता खनाल–नेपाल समूहले राजी’नामा नदिने ठोकु’वा गर्छन । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्