प्रकाश सपुत नेपा’ली गीत संगीत’मा सबैभन्दा च’र्चित नाम हो । उनको नाम नसुन्ने र उनीबारे जान’कार नभएका सायद कमै होलान् । फरक तरिका’को दोहोरी ब्याटल मार्फत युवा’हरुको मन मुटुमा बस्न सफल प्रकाश ‘बोल माया’ र ‘गलबन्दी’ पछि सबै माझ लो’कप्रिय बनेका छन् ।
यति’बेला जहाँ गएप’नि प्रकाश र उनकै गीत’हरुको चर्चा भईरहेको छ । लोक गीत ‘बोल माया’ बाट उनले लो’क गीत नसुन्ने दर्शक स्रोताको समेत माया पा’एका थिए ।
‘बोल माया’ बाट निकै राम्रो प्रतिक्रिया पाएका प्रका’शले बोल मायाकै कथाभावलाई समेटेको गलबन्दी ल्याए । जसको चर्चा निकै चुलि’एको छ ।
यो क्षेत्रमा आउँनु भन्दा पहिला उन’ले निकै दुःख कष्ट भो’गेको बताउँछन् । उनी जुन गीत’लाई राम्रो बनाउने सो’च राख्छन्, त्यस’मा उनी आफैंले शव्द लेख्ने, आफै गाउँने, निर्देशन गर्ने, सबै गर्दै आएका छन् । त्यसको पछिल्लो उदा’हरण हुन्, गलबन्दी, बोल माया, दोहोरी ब्याटल,बद’ला बरिलै आदी…. ।
हेर्नुहोस् भिडियो…