इरनकुलि ५१ बर्षकि हुनुभयो ,आज यी दिदिको जिन्द’गीमा यस्तो ब_ज्रपात भयो ।दिदिको घर गुल्मिको मुसि’कोट नगरपालिका वडा नं ४ ,दिगाम’चौरमा पर्छ । दिदी यसरी बिरामिले थला परेको पाच बर्ष भन्दा पनि बढि भयो ।उपचार गराउन देश तथा बिदेश भारत’सम्म पनि पुगे ।
पेटमा भएको यो क्या’न्सर जस्तो डरलाग्दो रोग देखेर श्रिमान उपचार गरा’उन सहज हुन्थ्यो भन्ने आशायका साथ गाउँ घरमा माग्न हिडेपछि बल्लतल्ल तिनदिनमा पाच हजार मात्रै सं’कलन गरे ।यी खुद्रा रुपैयाले दिदिको उपचार कहाँ सम्भ’व हुदोहोर उहाको उपचार खर्च त लाखौ लाग्छ ।
घरमा पैसा आउ’नेबाटो कतैकेहि पनि छैन् ।गरिबिको भुमरिमा यसरी पिल्सिएको सो परिवारमा बिहान बेलु’काकै छाक टार्न धौधौ भएको बेला झनै यी दिदिको उप’चार गर्ने बारे त सपना न हुदो हो । दुख पनि भगवान्ले त्यसैलाई दिन्छ जो झन’झन दुखि हुँदै जान्छ ,कठै दिदी ।
हेर्नुस् भि’डियो सामाग्री: