अन्तत : एक अर्का प्रति आगो ओ’कल्दै आएका जय किसान बस्नेत र राजेन्द्र खड्गी आमने सामने (भिडियो हे’र्नुहोस)

पछिल्लो समय आफ्नो अभि’व्यक्तिले निकै चर्चा र बिबादमा आएका नेपा’ली सिने क्षेत्रका दुई हस्ती जय किसाब बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्रकाश सु’बेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आ’मने सामने भएका हुन। यसै कुराको जानकारी दिंदै पत्रकार सुबे’दिले स्टाटस लेखेका छन ।

आज राती बजे ८ बजे एपीवान टि भि तथा रज’तपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी भर्सेज जय किशन बस्नेतसंग प्रकाश सुवेदी एक’साथ, अत्यन्तै खरो बहस आज राति ८ बजे ,गरमागरम ग्लामर गफ ( द्वन्द निर्देशक राजेन्द्र खडगी र अभिनेता जय किशन बस्नेत एकै साथ । त्यस्तै यही कुराको जा’नकारी दिंदै अभिनेता जय किसान बस्नेतले लेखेका छन् ।

आज राती ८ बजे एपी’वान टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी भर्सेज जय किशन बस्नेत भर्सेज प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहस खा’सगरी कलाकार किशोर खतीवडा, उनको प्रेमीका लक्ष्मी गदाल’बीचमा भएको विवाद र मिलाउने बहानामा जोडिएकी आफुलाई मानव अधिकारकर्मी भन्ने सिर्जना वाग्लेको विषयलाई लिएर राजेन्द्र खड्गीकाले दिएको अभि_ब्यक्ति पछि सामाजिक सञ्जालमा रोचक दोहोरी चलेको छ । जयकिशन बस्नेतले राजेन्द्र खड्गी र राजेन्द्र खड्गीले जयकिशन बस्नेतलाई चेता’वनी दिँदै आफ्ना भनाई सार्वजनिक गरिरहेका छन् ।

सामाजिक सञ्जा’लमा निकै वहसमा रहेका यि दुई पा’त्रलाई टेलिभिजन पत्रकार तथा रंगकर्मी प्रकाश सुवे’दीले एकै ठाउँमा ल्याएका हुन् । सामाजिक स’ञ्जालमा एक अर्काबीच खरो उत्रेका यि दुई आमने सामने हुँदा कसरी प्रस्तु’त हुन्छन् त्यो भने हेर्न बाँकी छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्