खुशीको खबर कोरोनको उपचार अब रबि लामिछानेलको टिम ले निःशुल्क गरिदिने – हे’र्नुहोस सम्पूर्ण जानकारी

नेपालका चर्चित पत्रकार तथा संचारकर्मी रबि लामिछाने र उनको टिमले एउटा क्विज गेमको सुरुवात गर्ने भएको छन् । यो गेम मनोरञ्जनको लागि नभै कोरोना संक्रमीत बिरामिको उपचारको लागि खेलिने छ।

बालाजु स्थित जनमैत्री अस्पताल सङ्ग सहकार्य गरि कोरोना संक्रमीत बिरामीकोउपचारमा पैसा हुनेले पैसा तिरेर र नहुनेका लागि फ्री मा उपचार गर्ने उद्देशले यो गेम खेलाइदै छ। पत्रकार रबि लामिछानेले फेसबुक मार्फत एक भिडियो सार्बजनिक गर्दै गेम केका लागि र कसरी खेल्ने सम्पुर्ण जानकारी दिनु भएको छ। हेर्नुस रबि लामिछानेले फेसबुक मार्फत जानकारी गराएको यो भिडियो सहितको स्टाटस।

भोलि बाट सेवा शुरु हुने गरि काठ’माडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पता’लसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मे’वारी अब हाम्रो हुनेछ र जनमैत्री अस्प’तालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ। “कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपै’याँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबा’इलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्प’तालले भोलिबाट सेवा शुरु गर्दैछ।

भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसका’लागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगा’यत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकि’यो,अक्सिजन संकल’नमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडि’योमा… थप भोलि राती ८ बजे।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्