कोरोनाबाट आज नेपालमा ७ जनाको मृ:त्यु, यी जिल्लाका हुन् मृतक..

नेपालमा सोम’बार थप ७ जनाको कोरोना भाइर’सको संक्र’मणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो’सँगै नेपालमा कोरोनाले ज्या’न गुमाउ’नेको संख्या २२८ पुगेको छ ।

स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौत’मले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसा’र आज एक महोत्तरीकी ४ वर्षीया बालि’कासहित ७ जनाको मृ त्यु भएको छ ।

जसमा महोत्तरीकी ४ वर्षीया बा’लिका, गोरखाकी ६५ वर्षी’या महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहे’का छन् । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरु’षको कोरोनाले मृ त्यु भएको मन्त्रा’लयले जनाएको छ ।

यसअघि आइतबार कोरो’नाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृ त्यु भएको थियो । जसमा सुनस’रीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरी’की ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षी’या महिला थिए ।

त्यसैगरीरी सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्त’रीका ७० र ३५ व’र्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलप’रासीका ६२ वर्षीय पुरुष र रुपन्दे’हीका ५७ र ६७ वर्षी’य पुरुष रहेका थिए । – खबर हब

प्रतिकृया दिनुहोस्