जिपलाइनको मज्जा लिदै गर्दा भे’टीए ‘नेपाल आइडल’बाट चर्चा क’माएका निशान र उनकी पत्नि ऋचा

नेपाल आइडलबाट चर्चा कमा’एका निशान भट्टराई आफ्नी श्रीमतीसँगै धुलिखेलमा जि’पलाइन खेल्न पुगेका छन् । कोरोना महामारीले देश नै ठप्प भएका बेला यो जोडी भने छुट्टिको फाइदा उठाउँदै श्री’मतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेको भिडियो सार्व’जनिक भएको छ।

सार्वजनिक भि’डियोमा कोरोना कहरले गर्दा हनिमुन मनाउन जान नपाएको जोडिले बिहे पछिको यो पहि’लो एड्भेन्चर यात्रा भएको उल्लेख गरेका छन् । भि’डियोमा जोडीले अङ्कमाल गर्दै खेल्न मिल्ने ‘टेन्डम’ जिपलाइनको मज्जा लिएको देख्न सकिन्छ। साथै उनिहरुले एक्ला’एक्लै सुपरम्यान जिपला’इनको समेत लिएका छन् । यो जोडीको सा’थमा अर्का चर्चित गायक सागर आले पनि छन् ।

हृर्नुहोस् भिडियो:

नेपाल आइड’लबाट चर्चा कमाएका निशान भट्टराई आफ्नी श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेका छन् । कोरोना महा’मारीले देश नै ठप्प भएका बेला यो जोडी भने छुट्टिको फाइदा उठाउँदै श्रीमतीसँगै धुलिखेलमा जिपला’इन खेल्न पुगेको भिडियो सार्वज’निक भएको छ।

सार्वजनिक भिडि’योमा कोरोना कहरले गर्दा हनिमुन म’नाउन जान नपाएको जोडिले बिहे पछिको यो पहिलो एड्भे’न्चर यात्रा भएको उल्लेख गरेका छन् । भिडियोमा जोडीले अङ्क’माल गर्दै खेल्न मिल्ने ‘टेन्डम’ जिपला’इनको मज्जा लिएको देख्न सकिन्छ। साथै उनिहरुले एक्लाएक्लै सुपरम्यान जिपला’इनको समेत लिएका छन् । यो जोडीको सा’थमा अर्का चर्चित गा’यक सागर आले पनि छन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्