हेर्नु’होस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शनिबार अमेरिकी डलर’सहित अन्य देशको विनि’मयदर घटेको छ ।

आज नेपाल राष्ट्र बैंकले तो’केको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३२ पैसा तोकि’एको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९२ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डल’रको खरिददर ९१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा र’हेको छ ।

एक साउदी रिया’लको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकिए’को छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३९ पैसा तोकि’एको छ ।

एक युरोको ख’रिददर १ सय ४१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ४८ पैसा रहेको छ । एक मले’सिया रिंगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकि’एको छ भने बिक्रिदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

त्यस्तै कोरि’यन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५३ पैसा तोकि’एको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ १७ पैसा तोकि’एको छ।

त्यस्तै जा’पानी यनको खरिददर १० रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८४ पैसा तोकि’एको छ । त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८१ पैसा तोकि’एको छ ।

एक बहराइन दिना’रको खरिददर ३ सय ११ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ७८ पैसा तोकि’एको छ। एक कुवेती दिनारको खरि’ददर ३ सय ८९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ४४ पैसा तो’किएको छ।

विस्तृत जानकारी;

प्रतिकृया दिनुहोस्