अमेरिकाबाट आएका किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल’ मा आजको ब्याटलमा पनि दिए दमदार पर्फमेन्स (भिडियो)

निक्कै सफल र चर्चित अन्त,राष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सि’जन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रति’योगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्दे’शक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आ’वेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिस’नमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडि’सनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्र’तिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हे’रफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अ’घिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आ’एकी छन। इताजा खबरबाट

पुरा भिडियो यहाबाट हेर्नुहोस,

प्रतिकृया दिनुहोस्