पोखरामा खानेपानी बोकेर गुड्ने ट्यांकर उ’डेपछि यस्तो भयो (हे’र्नुहोस भिडियो)

पोखराको शान्ती’नगर चोकमा पानी बोक्ने ट्याङ्कर दुर्घ’टना भएको छ।खाली सडकमा स्पी’डमा सवारी चला’एपछि दुर्घ;टना भएको स्थानिएको भनाई रहेको छ। लेकसाइडबाट जिरो कि’मितर्फ आउने क्रममा बेलुकी साढे ६ बजेको समयमा ग १ ख २२५० नम्बरको विन्दा’वासिनी सिटी वाटर सप्ला’यर्सको सो ट्यांकर सडक बीचको अग्लो पक्की डि’भाइडर माथि च’ढ्न पुगेको हो । ती;ब्र गतिका साथ खाली सडकमा गुडेका मोटरसाइकललाई पनि ओ’भरटे’क गरी गु’डाएको प्रत्यक्ष’दर्शीले बताएका छन् ।

लेकसाइडबाट जिरो कि’मितर्फ आउने क्रममा बेलुकी साढे ६ बजेको समयमा ग १ ख २२५० नम्बरको विन्दावासिनी सिटी वाटर सप्ला’यर्सको सो ट्यांकर सडक बीचको अग्लो पक्की डि’भाइडर माथि च’ढ्न पुगेको हो। पोखरामा बैशाख २१ गते देखि लकडाउन सुरु भएको छ। लक’डाउनको बेलामा अति आ’वश्यक सवारी साधनलाई चलाउन पाउने अनु’मती कास्की प्रशा’सनले दिएको छ।

जि’कज्या’क तरिकाले सडक भ’त्काएर डिभाइडर माथि ट्याङ्कर च’ढ्दा मा’नवीय क्ष’ति भने भएको छैन। प्रत्यक्षदर्शीका अनुसार पोखराको शान्तीनगर चोकमा दु’र्घ’टना भएको सवारीको स्पि’ड बढी भएको र आडैमा एउटा साईकल पनि सोही दिशा’बाट आईरहेको थियो।

साईकललाई बचाउन खोज्दा खानेपानीको गाडी डिभाईडरमा ठो’किएको थियो। ठो’किएपछि गाडि अनि’यन्त्रित भएर डीभाईडर माथी च’ड्न पुगेको हो। गाडीका चालक सकु’शल रहेका छन् भने गाडीमा सा’मान्य क्ष’ति पुगेको छ।

आज भएको घ’टनाले लकडा’उनमा खाली बाटोमा साधन बढी स्पि’डमा कु’दाउनाले उच्च जो’खिम हुने जनाउछ। हामीले केहि दिन यता दृश्यमा पनि देखाएका छौ सवारी सा’धनहरु नियम उ’लंगन गरेर चलाईएको छ। इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्