आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्

नेपालमा सोम’बार थप ८९९ जनामा कोरोना भाइर’सको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रा’लयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जा’नकारी दिएका हुन् ।

आज संक्रमित भएकामध्ये ३०३ जना म’हिला र ५९६ जना पुरुष रहेका छन् । नेपालमा सक्रिय संक्र’मितको संख्या १७ हजार ८२२ रहेको छ ।

कहाँ कति थपिए ?

सोमबार थपिएका संक्रमि’तमध्ये प्रदेश १ का जिल्ला’हरुमा ओखलढुंगामा एकजना, खोटाङका एकजना, झाापका ५ जना, मोरङका १९ जना, संखुवासभाका ९ जना र सुनस’रीका २५ जना छन् ।

डा गौतमका अनु’सार प्रदेश २ का जिल्ला’हरुमा धनु’षाका ३१ जना, पर्साका ३४ जना, बारा’का २३ जना, महोत्तरीका ६ जना, रौतहटका एकजना, सप्तरीका २२ जना, सर्लाहीक १०३ र सिरहाका ५ जनामा कोरोना पुष्टि भ:एको छ ।

यस्तै बागमती प्रदेशका जिल्ला:हरुमा काठमाडौंका १९० जना, काभ्रेका १३ जना चितवनका ७१ जना, दोल:खाका २ जना, धादिङका एकजना, भक्तपुरका ४१ जनामा संक्र’मण पुष्टी भएको छ,

मकवा’नपुरका ४१ जना, रामेछापका २ जना, ललितपुरका ६७ जना, सिन्धुपाल्चोकका एक’जना र सिनधु’लीका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्की’का ३ जना, गोरखाका १३ जना, तनहुँका २६ जना, नवल’परासी पूर्वका ४ जना, लमजुङका २ जना, बाग्लुङका ४ जनामा कोरोना पु’ष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घा’खाँचीका २ जना, कपिलवस्तुका एकजना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, बर्दियाका २ जना, बाँकेका १४ र रुपन्देहीका ११ जनामा को’रोना पु’ष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्ला’हरुमा जुम्लाका एक’जना र सुर्खेतका ३८ जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै सुदूपरपश्चिम प्रदेशका जिल्ला’हरुमा अछामका २३ जना, कंचनपुरका ७ जना, कैलालीका १६ जना, डोटीका एक’जना, बझाङका एकजना र बैतडीका २ जनामा को’रोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ५८८ जना कोरोना संक्र’मणमुक्त

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर नि’को हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमण’मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । – खबर हब

प्रतिकृया दिनुहोस्